२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

अज्ञात समूहबाट बसमा आगजनी

सोमवार , श्रावण ११, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • तुलसीपुर, ११ साउन ।

    गाडीमा अज्ञात समूहले आगजनी गर्दा नष्ट भएको गाडी । दाङका तुलसीपुर उपमहानगरपालिका– ७ स्थित रानीघाट खोला नजिक रोकिराखेको गाडीमा गएराति १ः३० बजेतिर अज्ञात समूहले आगजनी गरेको थियो । तस्वीर : दीपक बोहरा/रासस