२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कुखुराका चल्ला

शुक्रवार , श्रावण १, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • लुम्बिनी,१ साउन ।

    काबेरी एग्रोफार्म रुपन्देहीले निर्माण गरेको ह्याचिङ मेशिनबाट कुखुराका चल्ला काढ्दै । एग्रोफार्मका सञ्चालक कृष्ण पण्डितले डेढ दशक विदेश बसेपछि यतिबेला स्वेदेशमै कृषि फार्म सञ्चालन गर्दै आएका छन् । उनले आफैं स्थानीय सामग्री जडान गरेर बनाएको ह्याचिङ मेशिनबाट उत्पादित कुखुरा, बट्टाई र हाँसका चल्ला स्वस्थ रहेको चिकित्सक बताउँछन् । तस्बिर : नरेश केसी, रासस