२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लुम्बिनी प्रदेशसभा शुक्रबारसम्मका लागि स्थगित 

बिहिवार , आषाढ ३१, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, ३१ असार । 
    सत्ता पक्षले बहिष्कार गरेपछि रोकिएको लुम्बिनी प्रदेशसभाको बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।  सभामुख पूर्ण बहादुर घर्तीको निर्देशन अनुसार सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित प्रदे सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

    बिहीबारको कार्यसूची अनुसार बजेट निर्णयार्थ पेश हुनुगावै सत्ता पक्षले नै सदन बहिष्कार गरेपछि आजको बैठक रोकिएको थियो ।