images

मंगलवार, बैशाख २५ गते २०८१

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

images
images
images
शनिवार, आषाढ २६ २०७८
शनिवार, आषाढ २६ २०७८
  • प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

    हेलम्बु, २६ असार ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन्। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन्। मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढीपहिरोबाट जनधनको क्षति भएको थियो। रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij