images

सोमवार, बैशाख २४ गते २०८१

भन्सार छलेर ल्याइएको साढे एकलाख बढीको सामान बरामद

भन्सार छलेर ल्याइएको साढे एकलाख बढीको सामान बरामद

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • भन्सार छलेर ल्याइएको साढे एकलाख बढीको सामान बरामद

    भैरहवा, २३ असार । 
    प्रहरीले एकलाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार र बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी अधिकृत समेतको टोली तथा इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले अवैध सामान बरामद गरेको हो । भारतबाट नेपालतर्फ भन्सार छली, चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा कोटहीमाई गाउँपालिका–४ र सिद्धार्थनगरका विभिन्न स्थानबाट १ लाख ७४ हजारको २ सय ८० मूल्य बराबरको सामान फेला पारिएको र स्थानीयको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    लु ३ प ७५५२ नम्बरको मोटरसाइकल तथा विभिन्न किसिमका चप्पल, चिनी, सरफ, औषधी छर्ने मेसिन, पम्प, पम्प, नोजल, लन्च, चाईनिज हेण्ड स्पे्र, ,बोरोफिल ब्रोरान, स्प्रेयर पाईप, प्रेयर पाइप रातो र अल्फा मेथिन भेटनरी लगायत सामान प्रहरीले बरामद गरेको हो ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij