२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

सोमवार , आषाढ ७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • गुल्मीको धुर्कोट गाउँपालिकाको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार सर्वसम्मतले पारित गर्दै । आठौं नीति तथा कार्यक्रम गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । 
    तस्वीर : हुमाकान्त पोखरेल/रासस