२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

गुल्मी धुर्कोटमा जस्ताले छाएका घर

आइतवार , आषाढ ६, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लामा जस्तापाताले छाएका घर । विगत वर्षमा खरको छानो हुँदा वर्षायाममा चुहिने घर यसपालि गाउँपालिकाले निःशुल्क रुपमा दिएको  जस्तापाताले छाउन पाउँदा स्थानीयवासीलाई राहत भएको छ । तस्वीर : हुमाकान्त पोखरेल/रासस