images

शुक्रवार, बैशाख २१ गते २०८१

व्यवसायीद्वारा मागसहित विरोध

व्यवसायीद्वारा मागसहित विरोध

images
images
images
शुक्रवार, आषाढ ४ २०७८
शुक्रवार, आषाढ ४ २०७८
  • व्यवसायीद्वारा मागसहित विरोध

    बाँकेको कोहलपुरमा व्यापार व्यवसायी सञ्चालन गर्दै आइरहेका व्यवसायीहरुले राज्यलाई बुझाउनु पर्ने नेपाल सरकारको राजश्व असार २५ गतेसम्म राजश्व दाखिला अनिवार्य गरेको भन्दै विरोध प्रर्दशन गरेका छन् । कोहलपुरका व्यापारीहरुले कोरोना कारण तत्काल राजश्व तिर्न सक्ने अवस्था नभएका कारण असोज मसान्तसम्म समय सीमा तोक्नु पर्ने मागसहित विरोध प्रर्दशन गरेका छन् । तस्वीर : मेनका चौधरी, रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij