२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

व्यवसायिक रुपमा कुखुरापालन

मंगलवार , आषाढ १, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • चौध वर्ष मलेसियामा रोजगारी गरी घर फर्केका गलकोट नगरपालिका–११ रिघाका ४२ वर्षीय भवीन्द्र विकले बागलुङ नगरपालिका–३ रात्माटामा व्यवसायिक रुपमा गरेको कुखुरापालन । विकले स्थानीय जातका कुखुरासँगै बट्टाईपालन पनि गर्दै आएका छन् । 

    तस्बिर : रामबहादुर थापा÷रासस