२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

छाता ओढेर खाना वितरण गर्दै

सोमवार , जेठ ३१, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवामा पानी परेपछि छाता ओढेर भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका पदाधिकारी तथा सदस्यहरु । संगठनले जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म २ हजार ५ सय ५० जनालाई खाना वितरण गरेको छ ।
    तस्विर : खबरपात्रो