images
images

शनिवार, जेठ ५ गते २०८१

व्यवसायी गोविन्द ज्ञवाली एमालेमा प्रवेश

व्यवसायी गोविन्द ज्ञवाली एमालेमा प्रवेश

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • व्यवसायी गोविन्द ज्ञवाली एमालेमा प्रवेश

    भैरहवा, २५ जेठ ।
    उद्योगी तथा व्यवसायी गोविन्द ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । उनलाई एमालेका उपमहासचिव तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार पार्टीमा प्रवेश गराएका छन् ।

    images
    images
    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कोषाध्यक्ष र लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध ज्ञवाली होटल व्यवसाय, ईट्टा उद्योग सञ्चालन गर्दै आएका छन् । ‘एमालेमा प्रवेश गरेका ज्ञवालीले भने, ‘एमाले पार्टी राम्रो लागेर प्रवेश गरेको हुँ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० निवासी ज्ञवालीको पार्टी प्रवेशसंगै एमाले थप शक्तिशाली भएको पार्टीका केन्द्रीय सदस्य तथा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले बताए ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij