images
images

शनिवार, जेठ ५ गते २०८१

मारवाडी युवा मंचद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण 

मारवाडी युवा मंचद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण 

images
images
images
सोमवार, जेठ २४ २०७८
सोमवार, जेठ २४ २०७८
  • मारवाडी युवा मंचद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण 

    भैरहवा, २४ जेठ ।
    मारवाडी युवा मंच, भैरहवाले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । आश्रममा रहेका वृद्धवृद्धलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य सोमबार खाद्यान्न सामग्री हस्तान्तरण गरिएको मंचका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।

    images
    images
    images

    आश्रमलाई भुजा, फुरनदाना, टिमुर, नुन, जिरा, तिल, बेसार, चिनी, खुर्सानी पाउडर, लसुन, बिस्कुट, अदुवा लगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको अग्रवालले जानकारी दिए ।

    कोरोना महामारीको बेला वृद्धाश्रममा पनि सामग्रीको खांचो रहेको जानकारी पाएपछि उक्त सामग्री प्रदान गरिएको उनले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij