images

शनिवार, बैशाख २२ गते २०८१

बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

images
images
images
बुधवार, जेठ १९ २०७८
बुधवार, जेठ १९ २०७८
  • बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    भैरहवा, १९ जेठ । 
    बोधी इन्ष्टिच्युट लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । इष्टिच्युटले अस्पताललाई ७५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको हो ।

    images
    images
    images

    बुधबार एक कार्यक्रमकाबीच सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवाली, कार्यसमिति सदस्य गोपाल भण्डारी, ऋषिराम पाण्डेले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त पीपीई सेट हस्तान्तरण गरेका छन् । 

    बोधी इन्ष्टिच्युट लुम्बिनीका अध्यक्ष एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)द्वारा प्राप्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको गोविन्द ज्ञवालीले जानकारी दिए । यस अघि पनि इन्ष्टिच्युटले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij