२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

काँग्रेस युवा नेता रमेश खनाललाई पितृशोक

शुक्रवार , भाद्र १९, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • भैरहवा, १९ भदौ । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता एवं नेपाल ईट्टा उद्योग महासंघका सचिव रमेश खनाललाई पितृशोक परेको छ । खनालको पिता भविश्वर खनालको शुक्रबार (आज) बिहान साढे ५ बजे काठमाडौंमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो ।

    भविश्वर खनालको शनिबार (भोली) देवघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।