२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

रुपन्देही–४ : प्रमोदको अग्रता कायमै, पछ्याउँदै आशुतोष

शुक्रवार , फाल्गुण २२, २०८२

  • 682
    Shares
  • 682
    Shares
  • भैरहवा, २२ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो विवरण अनुसार ३१ हजार ५ सय ९१ मतगणना हुँदा एमाले उम्मेदवार यादवले ९ हजार २ सय ६ मत प्राप्त गर्नुभएको छ ।

    नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले ८ हजार ७ सय ७० मत प्राप्त गर्नुभएको छ ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाले ८ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ ।