२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

इप्रका धकधईद्वारा अवैध कपडा बरामद

आइतवार , श्रावण ३२, २०७७

भैरहवा, ३२ साउन ।
इलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइएको दुई लाख बराबरको कपडा बरामद गरेको छ ।

इप्रका धकधईका प्रमुख प्रहरी नायब निरीक्षक भीम बहादुर सुनारको कमाण्डमा खटिएको टोलीले आइतबार रोहिणी गाउँपालिका–२, खुरहुरियाबाट उक्त कपडा बरामद गरेको हो ।