२०८३, कार्तिक ४ गते

Oct 21 2026 | २०८३, कार्तिक ४ गते

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

बुधवार , जेठ १, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ३१ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।