२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अर्थमन्त्री पौडेल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शुक्रवार , बैशाख १९, २०८२

  • 763
    Shares
  • 763
    Shares
  • काठमाडौं, १९ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । 

    अर्थ मन्त्रालयमा शुक्रबार (आज) बिहान भएको भेटवार्तामा दुई देशको आपसी हितका बारेका कुराकानी भएको हो ।