२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

अखिल क्रान्तिकारीद्वारा भैरहवा बहुमुखी बीएड प्रथम वर्षमा संगठन विस्तार

आइतवार , मंसिर १६, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मूल एकाई समिति भैरहवा क्याम्पसले संगठन विस्तार कार्यक्रम गरेको छ । 
    आइतबार शिक्षा संकाय अन्तर्गत प्रथम वर्ष (बी.एड.) मा कमिटी गठन गएिको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मनिष ढकालले बताए ।

    कमिटीको अध्यक्षमा पुनम कुमारी गुप्ता, उपाध्यक्षमा खुश्बु निशा, सचिवमा रेखा यादव, सह–सचिवमा सुस्मिता यादव र कोषाध्यक्षमा शिवानी मिश्रा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा रेखा कुर्मी, बबिता कुमारी पासी, फुलमाया सहानी, सायदा फकिर, अमृता पासी, साधना कुमारी यादव, राज सिंह यादव, समृद्धि गुरुङ, कृष्णा थापा श्रीस, रन्जना गुप्ता, सोनिका भुज, अर्चना धवल, डोलमाया कुमारी चौधरी, अमृता गुप्ता, नितु कुमारी यादव, रुना यादव, सुस्मिता यादव, रुमन कुर्मी, ममता कुमारी ढाडी र साफिया खातुन रहेका छन् ।