२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मंगलवार , मंसिर ४, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाण्डौं ४ मंसिर ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । 


    मंगलवार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो सिआइबी पु¥याइएको छ । व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भ्कि निस्कर्ष छ । प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए । प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ।