२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

हामी तीन बुँदे सहमतिप्रति प्रतिबद्ध छौ : विप्लव 

शुक्रवार , फाल्गुण २१, २०७७

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ, २१ फागुन 

    नेपाल कम्युनिष्ट पार्टी विप्लव समूका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमती प्रती आफूहरु प्रतिबद्ध रहेको बताएका छन्। 

    राष्ट्रिय सभागृहमा आयोजीत हस्ताक्षर सम्मेलनमा सम्बोेधन गर्दै आफूहरु तिन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको र यसमा कुनै आशंका वा कुतर्क गर्न जरुरी नभएको विप्लवले  बताएका छन्।