२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रुपन्देहीको छिपागढमा कार दुर्घटना, ३ को मृत्यु, एक गंभिर घाईते 

शनिवार , श्रावण २४, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा । रुपन्देहीको रोहणी ४ छिपागढमा कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने एक जना गंभिर घाईते भएका छन् । 

    भैरहवा परासी सडक खण्डको रोहिणी ४ छिपागढमा लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको हो । मृतक ३ जना मध्य १ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा सिनपा ४ का २७ बर्षिय देवेन्द्र चौधरी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    घाईते ओमसतिया ४ का अनील यादवको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भईरहेको र उनको अबस्था मध्ययम रहेको प्रहरीले जनाएको छ । कार आफै अनियन्त्रीत भई पल्टीएको प्रिहरीले जनाएको छ । कार पुर्ण रुपमा क्षतीग्रस्त बनेको छ ।