images

मंगलवार, बैशाख १८ गते २०८१

संगठन विस्तारमा अनेरास्ववियू

संगठन विस्तारमा अनेरास्ववियू

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • संगठन विस्तारमा अनेरास्ववियू

    भैरहवा, १९ फागुन । 
    नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले संगठन विस्तारलाई तीव्रता दिएको छ । केन्द्रिय सर्कुलर बमोजिम रुपन्देही जिल्लाभरी संगठन विस्तार भइरहेको अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।

    images

    सोही क्रममा बुधबार सिद्धार्थनगर नगरपालिका–१२ मा अवस्थित न्यू ईरा आवासीय माध्यमिक विद्यालयमा अनेरास्ववियूले अनिल वि.क.को अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा सदिक्षा सिंह, सचिवमा जयचन सिर्पाली, कोषाध्यक्षमा अमिशा पाण्डे, सह–सचिवमा बिक्की वर्मा, रिना कुंवर, सृष्टि गुरुङ र सह–कोषाध्यक्ष सुदिप रेश्मी मगर रहेका छन् ।

    कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य.सरोज ठकुरी, भिम भण्डारी, रुपन्देही जिल्ला सदस्य सागर न्यौपाने ,सुन्दर खत्री, विवेक भण्डारी, भैरहवा बहुमुखी क्याम्पस कमिटी सचिव आशिष पन्त, सदस्य रिया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij