images

मंगलवार, बैशाख १८ गते २०८१

रुपन्देही लीलाराम न्यौपाने मा.वि.मा अनेरास्ववियूको संगठन विस्तार

रुपन्देही लीलाराम न्यौपाने मा.वि.मा अनेरास्ववियूको संगठन विस्तार

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • रुपन्देही लीलाराम न्यौपाने मा.वि.मा अनेरास्ववियूको संगठन विस्तार

    भैरहवा, १९ फागुन ।
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (अनेरास्ववियू) ले सिद्धार्थनगर–८ मा अवस्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको छ । अनेरास्ववियू केन्द्रिय कमिटीको सर्कुलर अनुसार अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीको समन्वयमा  संगठन विस्तार गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य सरोज ठकुरीले बताए । 

    images

    पवन न्यौपानेको अध्यक्षतामा १०१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियूले जनाएको छ । जसको उपाध्यक्षमा सचिन रेग्मी, सचिवमा उमेश यादव, कोषाध्यक्षमा रेशमा वि.क., सह–सचिवमा सोनु के.सी., रोहित न्यौपाने, कशिष वि.क. र सह–कोषाध्यक्षमा सोनु घर्ती क्षेत्री रहेका छन् ।

    कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य सरोज ठकुरी, भिम भण्डारी, जिल्ला सदस्य सागर न्यौपाने, सुन्दर खत्री, सुनिल खनाल, विवेक भण्डारी, क्याम्पस कमिटी सदस्य राज वाग्ले लगायतको उपस्तिथि रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij