२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

सोमवार , श्रावण २८, २०८१

  • 349
    Shares
  • 349
    Shares
  • काठमाडौं, २८ साउन ।
    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।