२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक 

शुक्रवार , फाल्गुण १४, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौँ, १४ फागुन 

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ। जोशीलाई बिहीबार राति स्वास्थ्य समस्या देखीएपछि विर अस्पताल लगिएको थियो र थप उपचारका लागि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। 

    जोशीको मस्तिष्कको नशाा फुटेर मस्तिष्कमा रगत छरिएको हुनाले तत्काल मस्तिष्कमा ड्रिल गरेर ड्रेन राखिएको छ। जोशीकोे स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन् र उनी पूर्ण अचेत अवस्थामा नै छन्। 

    अहिले जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै छ।