२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बजेट राम्रो भएकाले पास भयो : केपी ओली

मंगलवार , आषाढ १२, २०८१

  • 490
    Shares
  • 490
    Shares
  • काठमाडौं, ११ असार ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन् । 

    प्रधानमन्त्रीले मन्त्रीहरुले नै आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नी भन्ने प्रश्नमा ओलीले आफुले त्यस्तो नसुनेको जिकिर गरे । मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।