२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अनेमसंघ रुपन्देहीको अध्यक्षमा विष्णु केसी

आइतवार , आषाढ १०, २०८१

  • 499
    Shares
  • 499
    Shares
  • रुपन्देही, ९ असार ।
    नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) रुपन्देहीको १० औं जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    शनिबार बुटवलमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा विष्णु केसी, उपाध्यक्षमा सीता खनाल र कालिका शर्मा पन्थी, सचिवमा दुर्गा पाठक पाण्डे, सह–सचिवमा कमला भण्डारी ज्ञवाली, कोषाध्यक्षमा देवकी खरेल र कार्यालय सचिवमा सरस्वती बराल निर्वाचित भएका छन् ।

    ७५ सदस्यीय कार्यसमितिमा सबै सर्वसम्मत चयन गरिएको अध्यक्ष केसीले बताइन ।