images

शुक्रवार, बैशाख २१ गते २०८१

बलात्कारविरुद्ध फल्यासमोब कार्यक्रम

बलात्कारविरुद्ध फल्यासमोब कार्यक्रम

images
images
images
मंगलवार, फाल्गुण ११ २०७७
मंगलवार, फाल्गुण ११ २०७७
  • बलात्कारविरुद्ध फल्यासमोब कार्यक्रम

    भैरहवा, ११ फागुन ।
    केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित अब मेरो पालो परियोजनाद्वारा गठित लालीगुराँस किशोरी समुहको आयोजना र केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको सहयोगमा उर्लदो सय करोड अभियानको अवसरमा बलात्कारविरुद्ध फल्यासमोब कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित बगाहा मा.वि. मा भएको कार्यक्रममा बलात्कारविरुद्ध र्याली तथा सचेतनामुलक कविता फल्यासमोब गरिएको थियो ।

    लालीगुराँस किशोरी समुहको सदस्य साफिया खातुनको अध्यक्षता, किशोरी जामिया खातुनको स्वागत मन्तव्य तथा पुजा गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अविद अली पठान, गाउँपालिका महिला शाखा प्रमुख जमुना शर्मा, धर्म गुरु अंग्रेज अली, प्रहरी सहायक निरीक्षक पवन जि.सी. लगायतले बोलेका थिए ।

    कार्यक्रममा किशोरी प्रमिला गौड किशोर सुनिल गुप्ता दलित सामाजिक विकास केन्द्रका कर्मचारी बैजनाथ यादव, अकालमति पालले सहजीकारण गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij