२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

बुधवार , जेठ ९, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडाैं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको छ।

    प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।