images
images

बिहिवार, जेठ १० गते २०८१

कांग्रेसले लगाएको आरोपका बिषयमा मैले संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

कांग्रेसले लगाएको आरोपका बिषयमा मैले संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

images
images
images
बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • कांग्रेसले लगाएको आरोपका बिषयमा मैले संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं, २ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफलपछि लामिछानले संसदमा आफुले बोल्न पाउनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिए । उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सवैको भएको भन्दै संसदमा आफुमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनले बताए । लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरे । 

    कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने बिषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij