२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा

सोमवार , बैशाख ३१, २०८१

  • 898
    Shares
  • 898
    Shares
  • काठमाडौं, ३१ बैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीला ई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

    पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएको हो ।