२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

फुट्यो जनता समाजवादी पार्टी

आइतवार , बैशाख २३, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं ,२३ वैशाख । जनता समाजवादी पार्टी फुटेकोे छ  । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी गठनको मागगर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।