images

शनिवार, बैशाख २२ गते २०८१

कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

images
images
images
सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडाैं, १० बैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । शेखको नेपाल भ्रमणका क्रममा दुवै देशलाई फाइदा हुने गरी विभिन्न मन्त्रालयसँग सम्बन्धित द्विपक्षीय सम्झौताहरु हुने प्रवक्ता शर्माले जानकारी दिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij