२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

शुक्रवार , चैत्र २३, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • दाङ, २३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।