२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

लुम्बिनीमा एमाले–माओवादी गठबन्धनलाई नाउपाका चार सांसद्को समर्थन

शुक्रवार , चैत्र २३, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, २३ चैत । 
    लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चारजना सांसद्हरूले नयाँ गठबन्धनलाई समर्थन गरेका छन्।

    नयाँ सरकार गठबन्धनको पहिलो दावीमा नपुगेका नाउपाका सांसद्हरूले केही समयपछि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पुगेर चार सांसद्को समर्थन रहेको पत्र बुझाएको छन् ।

    सो पार्टीको संसदीय दलका नेता धर्म बहादुर चौधरीले नयाँ गठबन्धनमा रहने गरी समर्थन गरेका बताए ।