images

शनिवार, बैशाख १५ गते २०८१

नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा कोहार

नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा कोहार

images
images
images
शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा कोहार

    भैरहवा, १० चैत ।
    नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति रुपन्देहीको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले दिनेशमणि कोहारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    images

    प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता कृष्ण प्रसाद ढकालका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा अशोक कुमाल, उपाध्यक्षमा मनोहर थापा, सचिवमा बिशन गुरुङ्ग र सह–सचिवमा कुलदीप (आकाश) चौधरी निर्वाचित भएका छन् ।

    त्यस्तै कोषाध्यक्षमा रबि घिमिरे, सह–कोषाध्यक्षमा विष्णु हरिजन, सदस्यहरुमा सौरभ श्रेष्ठ, हुकुम बलामी, सन्तोष चौधरी, शैलेष सहानी, रितेश शाक्य र सुग्रिम हरिजन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    11f2b01e-3d8a-4ab7-9207-8f7f48b6cdfd.jpeg

    नेपाल कर्मशियल आर्टिष्ट संघ रुपन्देही तदर्थ समितिको आयोजनामा भएको प्रथम अधिवेशन तथा वार्षिक साधारणसभाको संविधान सभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका थिए ।

    संघको तदर्थ समितिका अध्यक्ष उज्जवल कुमार दे कायस्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij