images

सोमवार, बैशाख १७ गते २०८१

ओमसतिया–५ मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

ओमसतिया–५ मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • ओमसतिया–५ मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

    भैरहवा, ५ फागुन ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा दोस्रो वडास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता-२०८० सुरु भएको छ ।

    images

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले अन्य विकाससँगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । उनले युवाहरुलाई कुलतबाट जोगाउन र पालिकामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले वडाकप आयोजना गरिएको बताए । 

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा शाखा प्रमुख कमल शर्मा, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यसमिति सदस्य पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।

    428bbcbb-3d2d-458f-8f72-c38fdf95f5ca.jpeg

    समाजसेवी केशव यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij