images

सोमवार, बैशाख १७ गते २०८१

सनराइज क्याफेमा ‘होली विशेष अफर’

सनराइज क्याफेमा ‘होली विशेष अफर’

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • सनराइज क्याफेमा ‘होली विशेष अफर’

    भैरहवा, ५ चैत ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी (मनकामना पथ) स्थित सनराइज क्याफे एण्ड रेष्टुरेण्टले ‘होली विशेष अफर’ ल्याएको छ । होली पर्वको अवसर पारेर चैत ९ देखि १४ गतेसम्म अफर ल्याइएको क्याफेका व्यवस्थापक गणेश खनालले बताए ।

    images
    स्वादिलो एवं स्वस्थकर खाना तथा नास्ता उपलब्ध गराउँदै आएको क्याफेले होली विशेष अफर ल्याएको सञ्चालक दीपक भुसालले बताए । अफर अन्तर्गत रु. १० हजार बराबरको बीलमा रु. १ हजारको सपिङ भाउचर, रु. १५ हजार बराबरको बीलमा रु. १ हजार ५ सयको सपिङ भाउचर र रु. २० हजार बराबरको बीलमा रु. २ हजारको क्यास ब्याक अफर रहेको भुसालले जानकारी दिए । ‘स्वादिष्ट एवं स्वस्थकर खाना तथा खाजा उपलब्ध गराउँदै आएका छौैं, ’उनले भने ।
    Sunrise cafe.jpeg

    तिलोत्तमा नगर क्षेत्रभित्र फ्रि डेलिभरी सेवा समेत उपलब्ध रहेको सञ्चालक रविन जोशीले जानकारी दिए । त्यस्तै सम्पूर्ण पेयपदार्थहरु अधिकतम खुद्रा मूल्य (एमआरपी) मा उपलब्ध हुने उनले जानकारी दिए ।

    सनराइज क्याफे एण्ड रेष्टुरेण्टको छेउमै (सनराइज फुटसल) मा फुटसल खेल्ने र सिक्ने व्यवस्था रहेको मणि पंगेनीले बताए ।

    3430e98c-f85b-4bfd-a3b2-358fd3e18bff.jpeg

    सनराइज क्याफे एण्ड रेष्टुरेण्टमा खाना तथा नास्तामा १० प्रतिशत छुट सुविधा रहेको रहेको सञ्चालकले जनाएका छन् । उनले  त्यस्तै फुटसलमा ५० प्रतिशत छुट रहेको सनराइज क्याफे एण्ड रेष्टुरेण्टले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij