२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

कृष्णबहादुर महरा पक्राउ

सोमवार , चैत्र ५, २०८०

  • 610
    Shares
  • 610
    Shares
  • भैरहवा, ५ चैत ।  नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइ यती एयरकाे विमानमा काठमाण्डाै लगिएकाे छ ।