images

सोमवार, बैशाख १७ गते २०८१

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत

images
images
images
बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत

    काठमाण्डाै, ङण फागुन । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् ।

    images

    बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए । उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको बताए । उनले अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको बताए ।

    अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरुलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहरामा विभत्स हत्या गर्ने व्यक्तिहरुसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरुलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij