images

सोमवार, बैशाख १७ गते २०८१

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

images
images
images
बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

    काठमाण्डाै, ३० फागुन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    images

    बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । उनले सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरिएको बताए ।

    प्रमुख सचेतक चौधरीले अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij