२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनकाे आदेश

शुक्रवार , मंसिर २९, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २९ मंसिर ।

    पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका  खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आदेश दिएको हो ।