images

शनिवार, फाल्गुण १९ गते २०८०

२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, १९ मंसिर  । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। 

    images
    images
    images

    सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij