२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

बुधवार , श्रावण २४, २०८०

काठमाडौं, २४ साउन । 
नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा बुधबार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । टेलिकमका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् । 

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो ।

newskarkahna-news555380..jpg