२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

मंगलवार , माघ ६, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • काठमाडौं, ६ माघ ।
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ । ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ ।