२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दर घट्यो

आइतवार , श्रावण ७, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले बैंकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेर सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिअनुसार बैंकदरलाई यथावत् राखेको छ । उसले बैंकदरदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको हो ।

    बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    तर, नीतिगत दरलाई भने घटाइएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दै नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।