२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

प्रेस युनियन अर्घाखाँची अध्यक्षमा लक्ष्मण घिमिरे

बिहिवार , श्रावण ४, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • अर्घाखाँची, ४ साउन ।
    नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बुधबारबाट सन्धिखर्कमा शुरु भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो । 

    पत्रकार घिमिरे नागरिक दैनिकसहित विभिन्न मिडियाहरुमा कार्यरत छन् ।