images

आइतवार, बैशाख २३ गते २०८१

बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ

बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ

images
images
images
सोमवार, श्रावण १ २०८०
सोमवार, श्रावण १ २०८०
  • बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ

    काठमाडौं, १ साउन । बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन् । गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 


    २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij