
सोमवार , श्रावण १, २०८०
काठमाडौं, १ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) धार्मिक यात्रा गर्ने भएको छ ।राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।
सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij